वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनको भाउ एक सय सस्तियो, प्रतितोला ४९ हजार रुपैयाँमा कारोबार

अर्थटुडे
२०७१ कार्तिक २१, शुक्रबार

काठमाडौं । नेपाली बजारमा सुनको भाउ एक सय रुपैयाँले सस्तिएको छ । विहिबार प्रतितोला ४९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ४९ हजार प्रतितोलामा कारोबार भएको छ । gold & silver price
यसअघि विहिबार पनि सुनको भाउ ५०० रुपैयाँ सस्तो भएको थियो । अन्तरिाष्ट्रिय बजारमा सुनको भाउ निरन्तर ओरालो लागेपछि नेपाली बजारमा पनि सुनको भाउमा गिरावट आएको हो ।

अन्तराष्ट्रि बजार भाउका आधारमा नेपालमा एक महिनाभित्र सुनको भाउ प्रतितोला ४५ हजार रुपैयाँ भन्दा कम हुने सुनचादी व्यवासायीहरु बताउँछन् । पछिल्लो दुइसातामा मात्र सुन २५ सय रुपैयाँले सस्तो भइसकेको छ । यसैगरी शुक्रबार चादी प्रतितोला ६६५ रुपैयाँ कारोबार भईरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ