वि.सं. २०८१ श्रावण ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सनराइज बैंकमा विष्टलाई निमित्त कार्यकारी प्रमूखको जिम्वेवारी

अर्थटुडे
२०७१ कार्तिक २३, आईतवार

काठमाडौं । सनराईज बैंकमा बलराम विष्ट निमित्त प्रमूख कार्यकारी अधिकृत नियुक्त भएका छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले विष्टलाई निमित्त कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । विष्ट सोही बैंकमा डेपुटी सिईओको रुपमा कार्यरत थिए ।
बैंकका प्रमुख कार्यकरी अधिकृत सुरेन्द्रमान प्रधानले दिएको राजिनामा सञ्चालक समितिले यसअघि नै स्वीकृत गरिसकेको थियो । विष्टले यस अघि नेपाल बैंक, हिमालयन बैंक र सनराइज बैंक गरी ३१ वर्ष काम गरीसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ