काठमाडौं । एनआइसी एसिया बैंकले ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधरण समूहको सेयर हालै सीडीएस एण्ड क्लियरिङमा दर्ता गराएको छ ।
सिडिएसमा दर्ता गराएसँगै लगानीकर्ताले आफूसँग भएको बैंकको सेयर डिम्याट (अभौतिकीकरण वा विद्युतीय अभिलेख) गराउन सक्ने छन् ।
लगानीकर्ताले पनि तोकिएका निक्षेप सदस्य (डिपी) मार्फत खाता खोलेर म्यिाट राख्नुपर्ने हुन्छ । यही माघ १ गतेबाट बाणिज्य बैंकहरुको डिम्याट भएका सेयरको मात्र कारोबार हुने व्यवस्था गरेपछि एनआइसी एसियाली दर्ता गराएको हो ।
प्रतिक्रिया