वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआइसी एसिया सिडिएसमा दर्ता

अर्थटुडे
२०७१ कार्तिक २५, मंगलवार

काठमाडौं । एनआइसी एसिया बैंकले ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधरण समूहको सेयर हालै सीडीएस एण्ड क्लियरिङमा दर्ता गराएको छ । nic asia

सिडिएसमा दर्ता गराएसँगै लगानीकर्ताले आफूसँग भएको बैंकको सेयर डिम्याट (अभौतिकीकरण वा विद्युतीय अभिलेख) गराउन सक्ने छन् ।

लगानीकर्ताले पनि तोकिएका निक्षेप सदस्य (डिपी) मार्फत खाता खोलेर म्यिाट राख्नुपर्ने हुन्छ । यही माघ १ गतेबाट बाणिज्य बैंकहरुको डिम्याट भएका सेयरको मात्र कारोबार हुने व्यवस्था गरेपछि एनआइसी एसियाली दर्ता गराएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ