वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माछापुच्छ्रे बैंकले २० प्रतिशत हकप्रद सेयर जारी गर्दै

अर्थटुडे
२०७१ कार्तिक २६, बुधबार

काठमाडौं । माछापुच्छ्रे बैंकले २० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर दिएपछि हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

machhapuchre bank
हकप्रद र बोनस जारी भएपछि बैंकको चुक्तापुँजी ३ अर्व ७० करोड रुपैयाँ पुग्नेछ ।
बैंकले मंसिर २६ गते पोखरामा सोह्रौ साधारणसभा गर्ने निर्णय गरेको छ ।

साधारणसभाले संस्थापक समूहका ५ संचालक सदस्यहरुको निर्वाचन पनि गर्ने भएको छ ।

समस्यामा परेको बैंकले उपेन्द्र महतोलगायतका गैर आबासीय नेपालीहरुले प्रबद्र्धन गरेको स्टान्डर्ड फाईनान्सलाई आफुमा गाभेको थियो । २ अर्ब ७७ करोड चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक बर्षमा ४५ करोड खुद नाफा गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ