वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पूर्वाधार सम्मेलन सम्पन्न, राज्यलाई सकारात्मक दवाव भएको दावी

अर्थटुडे
२०७१ कार्तिक २६, बुधबार

काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ राजधानीमा पहिलोपटक पूर्वाधार सम्मेलन बुधबार सकिएको छ । सम्मेलनले लगानी मैत्री वातावरण बनाउन राज्यलाई  सकारात्मक दबाब दिन सफल भएको आयोजक नेपाल उद्योग परिसंघले जनाएको छ ।

infacture summit

परिसंघका उपाध्यक्ष सतिशकुमार मोरले पूर्वाधार विकासका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था र त्यसको कार्यान्वयनको आवश्यकतामा सम्मेलनले सकारात्मक रुपमा दबाब दिन सफल भएको बताए ।

सम्मेलनमा सरकारी उच्च अधिकारीहरुले लगानीकर्ताको लगानी सुरक्षित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले नेपालको जलविद्युत, सडक पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न समेत आग्रह गरेका थिए । उनीहरुले कर्मचारीतन्त्रको सोचाइ र व्यवहारमा परिवर्तन ल्याउन आवश्यक गृहकार्य भइरहेको पनि बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ