वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सार्क सम्मेलनमा ३ दिन सार्वजनिक बिदा

अर्थटुडे
२०७१ कार्तिक २७, बिहीबार

काठमाडौं । सार्क शिखर सम्मेलनका लागि सरकारले उपत्यकाभित्र ३ दिन सार्वजनिक विदा दिने भएको छ । सार्क शिखर सम्मेलनका लागि आउने विदेशी पाहुनाको सुरक्षा र सवारी ब्यवस्थापनका लागि विदा दिएको हो ।

बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले मंसिर ९, १०, ११ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मंसिर १० र ११ गते काठमाडौंको राष्ट्रिय सभागृहमा सार्क शिखर सम्मेलन हुँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ