वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साताको अन्तिम कारोबारको दिन ३.३१ अंकले घट्यो नेप्से

अर्थटुडे
२०७१ कार्तिक २७, बिहीबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन विहिबार नेप्से परिसुचक ३.३१ अंकले घटेर ८८१ अंकमा अडिएको छ । यस दिन फाइनान्स र अन्य समूहबाहेक सवै समूह घटेको छ ।nepal stock exchange

विहिबार २४ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर खरिद विक्रि भएको छ । यस दिन कारोबारको आधारमा लाइफ इन्सुरेन्स कम्पनी अग्रस्थानमा रहेको छ भने २ करोड ७३ लाख बराबरको सेयर खरिद विक्रि गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ