वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइतबार १४.८८ अंकले घट्यो नेप्से, साढे पाँच महिनायताकै न्युन

अर्थटुडे
२०७१ कार्तिक ३०, आईतवार

काठमाडौं । आइतबार साढे पाँच महिनाकै न्युन विन्दुमा आइपुगेको छ । कारोबार सुरुभएदेखि नै घट्न सुरु गरेको नेप्से परिसुचक बजार भन्दा हुदासम्ममा १४.८८ अंकले घटेर ८६६.१६ अंकमा अडिएको छ । shareयस अघि जेठ १६ गते ८६६ विन्दुमा अडिएको थियो । त्यसैगरी यो दिन सम्पुर्ण समूहगत परिसुचकहरु समेत घटेको छ । सवैभन्दा बढी विमा समूहको १०७.७९ अंकले घटेको छ । माछापुच्छ्रे बैंकले यस दिन सवैभन्दा बढी कमाएको छ । यस दिन माछापुच्छ्रे बैंकले २ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।

वाणिज्य बैंकहरुमा एभरेष्ट बैंक र लक्ष्मी बैंकको मात्र मूल्य बढेको छ। भने नेपाल बैंक र कृषि विकास बैंकको क्रमश नौ रुपैयाँ र आठ रुपैयाँले घटेको छ ।
यस दिन २२ करोड रुपैयाँ बराबरको ४ लाख ६५ हजार कित्ता सेयर किनवेच भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ