वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोल्टीले ५७.८९ प्रतिशत लाभांस दिने, ४० प्रतिशत बोनस र १७.८९ नगद लाभांस दिने

अर्थटुडे
२०७१ मंसिर ३, बुधबार

काठमाडौं । सोल्टी होटलले ५७.८९ प्रतिशत लाभांस दिने भएको छ । होटलले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र १७.८९ प्रतिशत नगद लाभांस दिने छ । hotel soltee-kathmanduहोटलको ३० करोड रुपैयाँ चुक्तापुँजी रहेको छ भने बोनस सेयर दिएपछि होटलको चुक्तापुँजी ४२ करोड १२ लाख रुपैयाँ पुग्ने छ । गत वर्ष होटलले ५२.६२ प्रतिशत लाभांस दिएको थियो । कम्पनीले आगामी पुस २७ गते साधारणसभामा यो प्रस्ताव लैजाने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ