वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वावलम्वनले २० प्रतिशत लाभांस दिने

अर्थटुडे
२०७१ मंसिर ८, सोमबार

काठमाडौं । स्वावलम्वन विकास बैंकले ७० प्रतिशत लाभांस दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७०\७१को नाफाबाट ४६.५ प्रतिशत बोनस सेयर र २३.५ प्रतिशत नगद लाभांस दिने बैक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको हो ।

बैंकको चुक्तापुँजी अहिले १४ करोड ९८ लाख रहेकोमा बोनस सेयर जारी गरेपछि २१ करोड९४ लाख रुपैयाँ पुने कम्पनीले जनाएको छ । बैंकले गत बर्ष १८ करोड खुद नाफा गरी प्रतिशेयर आम्दानी १२१ रुपैयाँ कायम गरेको थियो । बैंकको जगेडा कोषमा ४१ करोड रुपैयाँ छ ।
देशभरि कार्य क्षेत्र बनाएर लघुवित्तको काम गरिरहेको बैंकको प्रोमोटरहरुमा हिमालयन बैंक, नेपाल ईन्भेष्टमेन्ट बैंक, नबिल बैंक र स्वावलम्बन बिकास केन्द्र छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ