वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थोरै अंकले घट्यो नेप्से, कारोबार रकममा पनि भारी गिरावट

अर्थटुडे
२०७१ मंसिर ९, मंगलवार

काठमाडौं । मंगलबार नेप्से परिसुचक थोरै अंकले घटेको छ । यस दिन नेप्से परिसुचक १.३ अंकले घटेर ८६३ अंकमा आइपुगेको छ भने कारोबार रकमपनि घटेको छ ।nepal stock exchange

अघिल्लो दिन २२ करोड रुपैयाँ बरबरको कारोबार भएकोमा यस दिन १४ करोड रुपेयाँको मात्र कारोबार भएको छ ।

कुमारी बैंक,जनता बैंक, सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर बैंक लगायतको मुल्य बढ्दा नेप्से बढेपनि नेपाल टेलकमको मुल्य भने अघिल्लो दिन बराबरमा रहेकोले नेप्से थोरै घटेको हो । यसदिन  बैकिङ र होटल समूहबाहेक सम्पुर्ण समूहगत परिसुचक पनि घटेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ