वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनचाँदीको भाउ घट्यो

अर्थटुडे
२०७१ मंसिर ११, बिहीबार

goldकाठमाडौं । नेपाली बजारमा विहिबार सुन एक सय सस्तो भएको छ । बुधबार प्रतितोला ५१ हजार २ सय रुपैयाँ कायम रहेको सुन विहिबार घटेर ५१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी विहिबार चाँदीको भाउ पनि १० रुपैयाँ सस्तो भई प्रतितोला ७ सय ५ रुपैयाँमा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ