वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइतबार ६.१३ अंकले घट्यो नेप्से

अर्थटुडे
२०७१ मंसिर १४, आईतवार

काठमाडौं । साताको सुरु दिन आइतबार सेयर बजार ओरालो लागेको छ । यस दिन नेप्से परिसुचक ६.१३ अंकले घटेर ८५६.८८ अंकमा अडिएको छ । सम्पुर्ण समूहगत परिसुचक समेत ओरालो लागेको छ ।

सवैभन्दा बढी हाइड्रोपावर र विमा क्षेत्रको समूहगत परिसुचक ओरालो लागेको छ, भने यस दिन ११ करोड ५६ लाख रुपैयाँको मात्र कारोबार भएको छ । नेपाल बंगलादेश बैंकको सवैभन्दा बढी १ करोड ७४ लाख रुपैयाँ कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ