वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकले दियो लुम्वीनी र नवदुर्गालाई मर्जर स्वीकृति

अर्थटुडे
२०७१ जेष्ठ २९, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले लुम्बीनी बैंक र नवदुर्गा फाइनान्सलाई मर्जरको लागि अन्तिम स्वीकृति दिइकाृ छ । नेपाल राष्ट्र बैंकको विबहीबार बसेको सञ्चालक समितिको बैठकले सो स्वीकृति दिएको हो ।

लुम्बीनी बैंकको चुक्ता पुँजी एक अर्ब ७२ करोड ९७ लाख रुपैयाँ छ भने नवदुर्गाको १७ करोड ९३ लाख ७३ हजार रुपैयाँ छ । मर्जपछि बैंकको नाम लुम्बीनी बैंक नै रहेनछ । यी दुई संस्थाले मर्जरका लागि राष्ट्र बैंकमा चार महिनाअघि आवेदन दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ