वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन ५०० ले बढ्यो

अर्थटुडे
२०७१ जेष्ठ ३०, शुक्रबार

काठमाडौं। सुनको मुल्यमा  ५०० रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चादी व्यवसायी महासंघले जनाएको छ । विहिबार ५१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चादीको मुल्यमा भने कुनै उतार चढाव भएको छैन ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ