वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सीटीभीले मोवाइलमा एसएलसी उतिर्णलाई १० हजार सम्म छुट दिने

अर्थटुडे
२०७१ असार १, आईतवार

काठमाडौं । सिटीभी मोवाइलले एसएलसी उर्तिण विद्यार्थीलाई मोवाईल खरिदमा १० हजार रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ । अहिलेको एक्सचेञ्ज अफरलाई निरन्तरता दिदै कम्पनीले असार १ देख ३२ गते सम्मको लागि मोडल हेरेर १० हजार रुपैयाँसम्म नगद छुट दिने योजना ल्याएको हो ।

ctv mobileकम्पनीले सामसुङ नोट थ्री, एस फाएभ, एस फोर र कलर्स के स्मार्ट फोनमा १० हजार तथा एचपीको टिएसडव्लु ७, ट्यावलेट अक्टीमा लगायतमा ५ हजार रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ ।

त्यसैगरी एक्सफयाक्टरको खरिदमा १६ जिवीको पेन ड्राइभ समेत उपलव्ध गराउने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ