वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नविल बैंकलाई साफा सम्मान

अर्थटुडे
२०७१ असार १, आईतवार

काठमाडौं । नविल बैंकलाई एसियाली लेखापरिक्षहरुको संस्था (साफा) ले ‘साफा उत्कृष्ट वाषिर्क प्रतिवेदन प्रस्तुति अवार्ड २०१२’ द्धारा सम्मानित गरेको छ । पाकिस्तानको इस्लामावादमा आयोजना भएको कार्यक्रममा साफाका सभापति एसके अग्रवालले बैंकका निर्देशक शम्भुप्रसाद पौड्याललाई प्रमाणपत्र हस्तान्तरण गरे ।

Nabil-Bank
पारदर्शिता, जवाफदेहीता र संचालनलाई मुल्याङ्कनको आधार बनाएको थियो । नबिल बैंकले नेपालमा चार्टर्ड एकाउण्टेण्टहरुको संस्था नेपालले सन् २००९ देखि लगातार बिपिए अवार्ड प्राप्त गर्दै आएको छ ।

बैंकले यो पटक समेत गरी अवार्ड प्राप्त गरेको चार वर्ष भएको छ । विभिन्न विधाका अवार्डहरुको छनौट साफाको मुल्याङ्कन समितिले गरेको थियो

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ