वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ओखलढुङ्गामा टुरिजम् को एटिएम सेवा

अर्थटुडे
२०७१ असार २, सोमबार

काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंकले ओखलढुङ्गा जिल्लाको ओखलढुङ्गा बजारमा एटिएम सेवा सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराई तथा उद्योेग वाणिज्य सघंका अध्यक्ष ज्ञानेन्द्र मास्केले सयुंक्त रुपमा सेवाको उद्घाटन गरे ।

TDBL
सेवा ओखलढुंगा जिल्लामै सञ्चालनमा आएको पहिलो एटिएम सेवा हो ।

हाल बैकले देशका विभिन्न स्थानहरुमा गरी कुल १४ वटा शाखाहरु तथा १० वटा एटिएमहरु बाट बैंकिङ सेवा दिइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ