वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन तीन सय महंगो

अर्थटुडे
२०७१ असार २, सोमबार

सुन तीन सय महंगो
काठमाडौ । आइतबार उकालो लागेको सुन सोमबार पनि उकालो लागेको छ । सोमबार सुन तीन सयले महंगो भइ ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । आईतबार ५२ हजार ३ सय रहेको थियो । gold
यसैगरी चाँदीको भाउ पनि ८ रुपैयाँ महंगो भई प्रतितोल ७ सय ९६ रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ