वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन २ सय सस्तो, प्रतितोला ५२ हजार ४ सय

अर्थटुडे
२०७१ असार ३, मंगलवार

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन २ सय रुपैयाँ सस्तो भई प्रतितोला ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

goldयसैगरी चाँदी पनि ८ रुपैयाँ सस्तो भई प्रतितोला ७ सय ८८ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार सुन तीन सय मंहगो भई ५२ हजार ६ सय रुपैयाँ र चाँदी ६ सय र चाँदी ८ रुपैयाँ महंगो भई ८ सय ९६ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ