वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

४५ मिनेट फेसबुक नखुल्दा फेसवुक युजरहरुमा तनाव

अर्थटुडे
२०७१ असार ५, बिहीबार

काठमाडौँ । विश्वभर सोसल नेटवर्किङ्ग साइटको रुपमा चर्चा पाएको फेसबुक बिहीबार मध्यान्ह ४५ मिनेट बन्द भएको छ ।

facebook१ बजेर ४० मिनेटदेखि २ बजेर १५ मिनेटसम्म फेसबुक बन्द हुदा फेसवुकका युजरलाई निक्कै समस्या परेको थियो । फेसबुकको साइट एक्कासि डाउन हुँदा विश्वभरका करिव १० करोड युजरहरु निक्कै तनाव महसुस गरिरहेका थिए ।
कम्प्यूटरका साथै मोबाइलमा फोनमा पनि फेसबुक चलेको थिएन । फेसबुक कुन कुन देशमा डाउन भएको थियो भनेर खुल्न नसकेपछि नेपाल, भारत, अमेरिका, ब्रिटेन, युरोप, एशियाका ट्विटर प्रयोगकर्ताले टवीट गर्दै फेसबुक बन्द हुदा तनाव महसुस भएको बतएका छन् ।
यो सहित फेसबुकमा यस्तो समस्या आएको तेस्रो पटक हो । अहिले फेसबुकको युजर १० करोड भन्दा बढी रहेको बताइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ