वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एकान्तकुनामा सानिमा

अर्थटुडे
२०७१ असार ५, बिहीबार

काठमाडौं। सानिमा बैंकले काठमाडौंको एकान्तकुनामा शाखा खोलेको छ ।  हास्यकलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरे । बैंकको यो २८औं शाखा कार्यालय हो।

शाखा कार्यालयको उद्घाटन कार्यक्रममा बैंकका प्रमूख कार्यकारी अधिकृत भुवन दाहालले यो शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्‍याउने प्रतिबद्धता दाहालले व्यक्त गरे।

sanimaउनले बैंकले निकट भविष्यमा नै थप शाखाहरु खोलेर ग्राहकहरुसँग पहुँच अझै विस्तार गर्न लागेको जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ