वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन एकैदिन १४ सय महंगो, प्रतितोला ५४ हजारमा कारोबार

अर्थटुडे
२०७१ असार ६, शुक्रबार

काठमाडौं । नेपाली बजारमा शुक्रबार एकैदिन सुन १ हजार ४ सय रुपैयाँ महंगो भएको छ । विहिबार प्रतितोला ५२ हजार ४ सय रुपैयाँ कायम सुन शुक्रबार बढेर ५४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजार भाउ एक्कासी बढेपछि त्यसको असर नेपाली बजारमा समेत परेको हो ।

यसैगरी शुक्रबार चाँदी पनि ३५ रुपैयाँ महंगो भएको छ । विहिबार प्रतितोला ७ सय ९५ रुपैयाँ कायम चाँदी शुक्रबार बढेर ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ