वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुधबार नेप्से ८.६४ अंकले बढ्यो

अर्थटुडे
२०७१ असार ११, बुधबार

काठमाडौ । नेप्से परिसुचक बुधबार पनि उकालो लागेको छ । मंगलबार ५.९७ अंकले बढेको नेप्से बुधबार ८.६४ अंकले बढेर ९३२.१९ पुगेको छ । समूहगततर्फ फाइनान्स बाहेक बुधबार अन्य समूहको नेप्से बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार २९ लाख ६ हजार कित्ता सेयर ६० करोड ७२ लाख बराबरको कारोबार भएको छ ।
 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ