वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मंगलबार नेप्से दोहोरो अंकले बृद्धि

अर्थटुडे
२०७१ असार १७, मंगलवार

काठमाडौं । मंगलबार नेप्से परिसुचक १०.७८ प्रतिशतले बढेर ९५६.६ प्रतिशत पुगेको छ । मंगलबार होटल समूहको परिसुचक ८४ ले घटेर १९०८.९७ मा झरेको छ भने अन्य समूहको परिसुचक बढेको छ ।

मंगलबार १३ लाख ३१ कित्ता सेयर बराबरको ६४ करोड ८४ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ