वि.सं. २०८१ श्रावण ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बबरमहलमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु

अर्थटुडे
२०७१ आश्विन २७, सोमबार

काठमाडौं । बबरमहलमा सोमबार साँझ भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।10401538_592574524173702_406478557825635678_n

मृतकको परिचय खुलेको छैन । बनेपाबाट रत्नपार्कतर्फ गईरहेको बा १ ख ८६७६ नम्बरको मिनिबसले तीव्र गतिका कारण अनियन्त्रित भई तीन वटा मोटरसाईकललाई ठक्कर दिएको थियो भने पल्टिदा एउटा मोटरसाईकल किचिएको थियो ।
घाईते भएकालाई उपचारका लागि विरअस्पताल लैजादै गर्दा मृत्यु भएको छ भने छ जनाको उपचार भईरहेको महानगरीय ट्राफिक प्रहरी परिसरले जानकारी दिएको छ ।
बस अनियन्त्रित भएर पल्टिदा सो दुर्घटना हुन गएको पनि प्रहरीले जनाएको छ । चालकले बस कोटेश्वर कटेदेखि नै तिव्र गतिमा चलाएका कारण सो दुर्घटना भएको यात्रुहरुले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ